
ट्रम्पको चेतावनी: इरानको कलांग पर्वतमाथि चाँडै हमला हुनसक्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलांगमाथि चाँडै हमला गर्न सक्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको माउन्ट कलाङ्गमा अमेरिकाले चाँडै हमला गर्न सक्ने चेतावनी दिएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानको नताञ्ज परमाणु केन्द्र नजिकै रहेको उक्त क्षेत्रलाई 'पिक्याक्स माउन्टेन' को रूपमा उल्लेख गरे। अत्यधिक सुरक्षित मानिने सो क्षेत्रमा जमिनमुनि दुईवटा गहिरा सुरुङहरू रहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलांगमाथि चाँडै हमला गर्न सक्ने बताएका छन् ।
2 more headlines since
२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको माउन्ट कलाङ्गमा चाँडै हमला गरिने बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले इरानस्थित ‘पिक्याक्स माउन्टेन’ मा चाँडै हमला गर्न सक्ने बताएका हुन् । इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको उक्त क्षेत्र अत्यधिक सुरक्षित मानिन्छ । त्यहाँ जमिनमुनि निकै गहिरा दुईवटा सुरुङ रहेको बताइन्छ । ट्रम्पले […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन्। फक्स…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…