Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Septlast: 5 Sept

कालीगण्डकी नदीको कटानले मुस्ताङको टुकुचे गाउँ पहिरोको उच्च जोखिममा

कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ स्थित टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। शुक्रबार राति परेको वर्षासँगै नदीको सतह बढ्दा बस्तीतर्फ कटान सुरु भएको हो। भदौ महिनामा मात्रै यस क्षेत्रमा कालीगण्डकीले चार पटक कटान गरिसकेको छ।

3 publishers · 3 headlines · developing over 27 min
Broke firstRatopati logoRatopati

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । शुक्रबार राति परेको आंशिक वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च

story3 publishers
Coverage

2 more headlines since

first · 5 Septlatest · 5 Sept
  1. मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

    कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

    मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । शुक्रबार राति परेको आंशिक वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो । थासाङ-१ टुकुचेमा योसँगै भदौमा मात्रै चार पटकसम्म कालीगण्डकी नदी कटान भइसकेको छ । कालीगण्डकीको शाखा नदीमा पानीको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.