
दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला
खोटाङ। खाेटाङकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ विस्फोटक पदार्थ फेला पारेका हुन् । स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार

