पहिरोले बडीमालिका–९ का आधा दर्जन घरमा क्षति
धनगढी । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ। घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको हो। पहिरोले केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । पहिरोमा परेर मोती उखेडाका दुईवटा गोरु मरेका छन्। जिल्ला […] The post पहिरोले बडीमालिका–९ का आधा दर्जन घरमा क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....