
जनकपुर बोल्ट्सबाट उत्सव सिग्देल अलगिए
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले टोली तथा ड्रीम स्पोर्टस् प्रालिको दैनिक सञ्चालन र व्यवस्थापनबाट अलग भएको घोषणा गरेका छन् । सिग्देलले आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै

