Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

५८ वर्षपछि भारतबाट फर्किएका यामबहादुर तिलिजाको पारिवारिक पुनर्मिलन

म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका ८१ वर्षीय यामबहादुर तिलिजा ५८ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका छन्। रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका तिलिजाको परिवारसँगको सम्पर्क पूर्ण रूपमा टुटेको थियो। मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवाको सहयोगमा उनी शनिबार आफ्नो जन्मथलो फर्किएका हुन्।

5 publishers · 5 headlines · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

५८ वर्षपछिकाे पारिवारिक पुनर्मिलनले छायाे खुसी

म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ।...

social-affairs5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 6d ago
  1. दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

    काठमाडौं । म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ।रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका ८१ वर्षीय तिलिजा शनिबार करिब छ ।दशकपछि जन्मथलो फर्किएका हुन्। तिलिजालाई परिवारले जीवित छन् भन्ने आशासमेत गुमाइसकेको थियो। उनको फोटोसमेत परिवारसँग थिएन। खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्णरूपमा टुटेको थियो […] The post दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. ५८ वर्षसम्म हराएका यामबहादुर कहाँ थिए? मणिपुरको जङ्गलमा भेटिए, अन्ततः घर फर्किए

    काठमाडौं : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ। रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका हुन्। तिलिजा जीवित छन् भन्ने

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

    म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब ६ दशकपछि जन्मथलो फर्किएका हुन् । तिलिजालाई परिवारले जीवित छन् भन्ने आशासमेत गुमाइसकेको थियो । उनको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो । मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवा

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

    म्याग्दी, भदौ २१ गते । म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ ।रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपु...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.