Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

कपिलवस्तुका ७३० परिवारले १३ वर्षपछि पाए जग्गाधनी लालपुर्जा

कपिलवस्तुको नापी कार्यालयले जग्गा नापजाँच भएको १३ वर्षपछि बुद्धभूमि नगरपालिकाका ७३० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। यस अन्तर्गत वडा नं ७ का ३३८ र वडा नं ८ का ३९२ स्ववासी परिवारले लालपुर्जा प्राप्त गरेका छन्। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

3 publishers · 3 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कपिलवस्तुका ७ सय ३० परिवारले पाए लालपुर्जा

२३ भदौ, काठमाडौं । नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्वबासि परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा […]

Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. १३ वर्षपछि कपिलवस्तुका ७३० परिवारलाई लालपुर्जा वितरण, स्ववासीले पाए कानुनी स्वामित्व

    कपिलवस्तु । कपिलवस्तुस्थित नापी कार्यालयले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि बुद्धभूमि नगरपालिका–७ का ३३८ र वडा नं. ८ का ३९२ गरी कुल ७३० स्ववासी परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ। नापजाँचको कार्य सम्पन्न

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
  2. कपिलवस्तुमा जग्गा नापजाँच गरेको १३ वर्षपछि लालपुर्जा वितरण, बुद्धभूमिका ७३० परिवारले पाए

    काठमाडौं। कपिलवस्तुका ७३० परिवारले जग्गा नापजाँच गरेको करिब १३ वर्षपछि लालपुर्जा पाएका छन्। कपिलवस्तुको बुद्बभूमि नगरपालिका-७ का ३३८ र ८ का ३९२ गरी ७३० स्ववासी परिवारले नापी कार्यालयले नापजाँच गरेको करिब १३ वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया रोकिएको थियो। स्ववासी परिवारलाई […] The post कपिलवस्तुमा जग्गा नापजाँच गरेको १३ वर्षपछि लालपुर्जा वितरण, बुद्धभूमिका ७३० परिवारले पाए appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.