
व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण
राँझा (बाँके) - बाँके जिल्लाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन् । बजारमा फलफूलको माग बढ्दै गएपछि जिल्लाका विभिन्न क्षेत्रमा किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । राप्ती सोनारी गाउँपालिका–२ कचनापुर

