Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

अविरल वर्षा र पहिरोले बाजुरामा जनजीवन प्रभावित, सडक र विद्युत् सेवा अवरुद्ध

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुरा जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा जनजीवन नराम्ररी प्रभावित भएको छ। पहिरोले जिल्लाभरको सडक यातायात र विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध पारेको छ। वर्षा र बाढीको जोखिम बढेपछि जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य समेत सुरु गरिएको छ।

3 publishers · 4 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

अविरल वर्षाले बाजुरामा जनजीवन प्रभावित : सडक र विद्युत् ठप्प, जोखिमयुक्त बस्ती स्थानान्तरण

धनगढी। गत भदौ १८ गतेदेखि परेको अविरल वर्षाका कारण बाजुरा जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा भौतिक क्षति पुर्‍याउनुका साथै यातायात र विद्युत् सेवा ठप्प पारेको हो। वर्षाका कारण

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

    बाजुरा । शनिबार रातिदेखिको वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ । वर्षाकै कारण विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा पहिरो खसेपछि सडक […] The post बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध, जनजीवन प्रभावित

    शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

    बाजुरा । शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ । लगातारको अविरल वर्षापछि सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.