Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

सिस्नेरीमा ईभी गाडीभित्र बेहोस भएका १९ वर्षीय युवकको मृत्यु

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ईभी हायस गाडीमा बेहोस भएका १९ वर्षीय प्रदीप पटेलको उपचारका क्रममा मृत्यु भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा आइतबार बिहान उनी बेहोस भएका थिए। बाराको सिम्रौनगढ–११ का बासिन्दा पटेललाई सिस्नेरी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौँको बयोधा अस्पताल पठाइएकोमा त्यहाँ उनको मृत्यु भएको हो।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstNagarik News logoNagarik News

ईभी गाडीमै बेहोस भएका १९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा ईभी गाडीभित्र बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।...

social-affairs2 publishers
Coverage

1 more headline since

  1. हायसमा बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु

    हेटौँडा । हेटौँडाबाट काठमाडौं गइरहेको ईभी हायसमा बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान ९:३० बजे मकवानपुरको ईन्द्रसरोवर-३ सिस्नेरीमा म.प्र.०३-००१ ज ०७७५ नम्बरको उक्त हायसमा यात्रारत् बारा सिमौनगढ-११ का १९ वर्षीय प्रदीप पटेल बेहोस भएका थिए । उनलाई उद्धार गरी स्वास्थ्य चौकी सिस्नेरीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको थियो । बयोधा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.