
प्रवासी नेपाली मञ्च युरोप महादेशको अध्यक्षमा शालिक थपलिया निर्वाचित, यस्तो बन्यो कमिटी
काठमाडौँ । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको अध्यक्षमा शालिक थपलिया निर्वाचित भएका छन् । स्पेनको बार्सिलोनामा सम्पन्न प्रथम अधिवेशनबाट थपलिया अध्यक्ष चयन भएका हुन् । उनी बेल्जियममा बस्छन् । त्यस्तै उपाध्यक्षमा विनोद न्यौपाने, सचिव राघवेन्द्रप्रताप सिंह कार्की, उपसचिव गोविन्द सापकोटा र उपसचिव महिलामा बाबा राजेश्वरी थापा निर्वाचित भएका छन् । कमिटीको सदस्यहरुमा […]
