Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

कालिमाटी बजारमा तरकारीको मूल्य वृद्धि, गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँ पुग्यो

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अधिकांश तरकारीको भाउ बढेको छ। नेपाली र भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ भने लोकल गाँजरको मूल्य १०३ रुपैयाँ कायम भएको छ। काठमाडौँको यस बजारमा डल्ले च्याउको मूल्य ४७५ रुपैयाँ पुग्नुका साथै अन्य तरकारीको मूल्यमा पनि वृद्धि देखिएको छ।

2 publishers · 2 headlines · developing over 3d 1h
Broke firstOnlineKhabar logoOnlineKhabar

गोलभेँडाको भाउ बढ्यो

२२ भदौ, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गोलभेँडाको मूल्यवृद्धि भएको देखाएको हो । नेपाली ठूलो गोलभेँडाको र भारतीय ठूलो गोलभेँडाको भाउ हिजो आइतबारको तुलनामा आज सोमबार थोकमा प्रतिकिलो ११ रुपैयाँले बढेको छ । आज सोमबार दुवै गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ८० […]

Coverage

1 more headline since

  1. कालिमाटीमा महँगिए तरकारी : गोलभेँडा ८५, डल्ले च्याउ ४७५ [अरू कति?]

    काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। अधिकांश तरकारी महँगिएका छन्। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४०, रातो आलु लाम्चो ५२, भारतीय सुकेको प्याज ९४, लोकल गाँजर १०३, लोकल बन्दा २५, स्थानीय काउली ९४, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.