Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

कपिलवस्तुमा शल्यक्रियापछि ७० वर्षीय वृद्धले पुनः दृष्टि पाए

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका ७० वर्षीय थानेदार चौधरीले शल्यक्रियापछि आफ्नो गुमेको दृष्टि पुनः प्राप्त गरेका छन्। भदौ १५ गते सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा उनमा मोतियाबिन्दु देखिएको थियो। नगरपालिकाले उपलब्ध गराएको यातायात मार्फत आधारभूत अस्पताल पुगेर शल्यक्रिया गराएपछि उनी अहिले देख्न सक्ने भएका छन्।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

शल्यक्रियापछि गुमेको दृष्टि फर्किँदा...

कपिलवस्तु । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी भए। यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु

story2 publishers
Coverage

1 more headline since

  1. गुमेको दृष्टि फर्किँदा…

    कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधी खुसी भए । यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उनी आधारभूत अस्पताल पुगेका थिए । शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि फर्किदा ७० वर्षीय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.