
एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट
सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’ अन्तर्राष्ट्रिय ट्रेल रनिङको प्रणालीमा समावेश भएको छ। अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) ले प्रतियोगितालाई सूचीकृत गर्दै ३ पोइन्ट प्रदान गरेको हो। माप्य दुधकोशी गाउँपालिकाले आगामी ३ डिसेम्बर २०२६ मा ४८ किलोमिटर दूरीको तेस्रो संस्करण आयोजना गर्न लागेको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय ट्रेल रनिङ प्रणालीमा सूचीकृत भएपछि […]

