
जेनजी विद्रोहको एक वर्ष : सबैका लागि अग्निपरीक्षा
वि.सं. २०८२ भदौमा नेपाली राजनीतिले एउटा अभूतपूर्व र ऐतिहासिक मोड लियो । जेनजी' पुस्ताले बालेको सडक-विद्रोहको आगोले देशको सम्पूर्ण शक्ति-सन्तुलनलाई नै उलटपुलट गरिदियो । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको जगमा सल्केको त्यो नागरिक असन्तोषले तत्कालीन केपी
