
शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । काठमाडौँमा
