Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

सिन्धुलीको च्याकुटारमा जेनजी आन्दोलनका शहीद योगेन्द्र न्यौपानेको शालिक अनावरण

सुशासन र भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका शहीद योगेन्द्र न्यौपाने (रोशन) को शालिक सिन्धुलीको च्याकुटारबेसीमा अनावरण गरिएको छ। गत वर्ष भदौ २३ गते नयाँ बानेश्वरमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका न्यौपानेको जन्मथलो गोलञ्जोर गाउँपालिका-१ मा यो शालिक निर्माण गरिएको हो। गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले शालिकसँगै शहीद स्मृति पार्कको पनि उद्घाटन गर्नुभयो। सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको यो स्मारकले शहीदको योगदानलाई सम्मान गरेको छ।

4 publishers · 5 headlines · developing over 19 hours
Broke firstNepal Press logoNepal Press

जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण

काठमाडौं । देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएकोे जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ । उनको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गरेका हुन् । […]

Coverage

4 more headlines since

first · 4d agolatest · 3d ago
  1. सहिदको स्मृतिमा शालिक तथा स्मृति पार्क

    बाबुराम देवकोटा सिन्धुलीमाढी, भदौ २४ गते । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, च्याकुटार निवासी सहिद योगेन्द्र न्यौपाने (रोशन)को स्मृतिमा शालिक त...

  2. जेनजी शहीद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण

    देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका शहीद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ ।उनको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गरेका छन् । सोही कार्यक्रममा त्यहाँ निर्माण गरिएको शहीद स्मृति पार्कको उद्‌घाटन गरिएको हो ।सिन्धुली स्थायी

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण

    काठमाडौँ, भदौ २३ गते । देशका सुशासन प्रवद्र्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएकोे जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को...

  4. च्याकुटारमा जेनजी शहीद योगेन्द्रको शालिक निर्माण

    २२ भदौ, काठमाडौँ । देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका शहीद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ। उनको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गरेका हुन्। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.