Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

नेपाली फुटबलर सुबास बम ठकुरी अजरबैजानको क्लब टुरान टुभोजमा आबद्ध

नेपाली राष्ट्रिय फुटबल खेलाडी सुबास बम ठकुरी अजरबैजानको शीर्ष डिभिजनको क्लब टुरान टुभोज पिएफकेमा आबद्ध भएका छन्। सुबासले सोमबार सामाजिक सञ्जालमार्फत आफू उक्त क्लबमा अनुबन्धित भएको जानकारी दिएका हुन्। टुरान टुभोज अजरबैजानको शीर्ष श्रेणीको लिग 'अजरबैजान प्रिमियर लिग' खेल्ने क्लब हो। यसअघि सुबासले नेपालको विभिन्न उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

2 publishers · 2 headlines · developing over 1d 5h
Broke firstOnlineKhabar logoOnlineKhabar

सुबास बम अजरवैजानको क्लबमा आबद्ध

२३ भदौ, काठमाडौं । नेपाली फुटबल खेलाडी सुबास बम ठकुरी अजबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका छन् । सुबासले सोमबार आफ्नो सामाजिक सञ्जालमा टुरानसाग सम्झाैता गरेको फोटो सेयर गर्दै क्लबमा अनुबन्ध भएको जानकारी दिएका हुन् । टुरान अजरबैजानको शीर्ष श्रेणीको लिग अजरबैजान प्रिमियर लिग खेल्ने क्लब हो । नेपालको उमेर समूहको राष्ट्रिय टिमको […]

Coverage

1 more headline since

  1. सुवास बम ठकुरी युरोपको शीर्ष डिभिजनको क्लबमा

    नेपालका राष्ट्रिय फुटबल खेलाडी सुवास बम ठकुरी अजरबैजानको शीर्ष डिभिजनको क्लब टुरान टुभोज पिएफकेमा आबद्ध भएका छन्।

    Setopati logoSetopatiPrivatesports2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.