Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 14h ago

जितु नेपाल अभिनित चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक

आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कार्की साइँला’को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ। यस चलचित्रमा कलाकार जितु नेपाल एक ग्रामीण भरियाको मुख्य भूमिकामा देखिएका छन्। ट्रेलरमा जितु नेपाल र नायिका प्रियना आचार्यबीचको प्रेम र विवाहका साथै एक भरियाको जीवनको सङ्घर्षलाई प्रस्तुत गरिएको छ। यो चलचित्र देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुने तयारीमा छ।

4 publishers · 4 headlines · 1 in 24h · developing over 2d 20h
Broke firstKhabarhub logoKhabarhub

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जितुलाई भरिया ‘कार्की साइँला’को भूमिकामा उतारिएको छ । उनी अधबैँशे ग्रामिण पुरुषको भूमिकामा देखिएका छन् । भारी बोक्ने क्रममा भेटिएकी युवती नायिका प्रियना आचार्यसँग उनको प्रेम बसेको र विवाह भएको देखाइएको छ । यो फिल्मको कथा भारियाको जीवन […]

Coverage

3 more headlines since

first · 3d agolatest · 14h ago
  1. भरियादेखि प्रेमी र बाबुसम्म

    अरूको भारी बोकेर जीवन गुजारिरहेका कार्की साइलाको आप्mनै जीवनमा भने खुसीको भारी कहिले थपिन्छ ? यही प्रश्नस“गै रिलिजको तयारीमा रहेको फिल्म कार्की साइ“लाको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असोज २ अल नेपाल रिलिजमा आउने फिल्मको ट्रेलर मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। ट्रेलरमा जितु नेपालले निर्वाह गरेको कार्की साइ“लाको जीवन, प्रेम र पारिवारिक यात्रालाई […]

  2. भरियाको संघर्ष र जीवनकथामा देखिए ‘कार्की साइँला’

    ट्रेलरमा मुख्य पात्रमा देखिएका कार्की साइँला (जितु नेपाल) र श्रीमातिको रुपमा देखिएकी प्रियाना आचार्य ‘को वरपर कथा रहेको देख्न सकिन्छ।...

    Nagarik News logoNagarik NewsPrivatearts4 publishers
  3. ‘कार्की साइँला’को ट्रेलर : भरिया बनेका जितु नेपालको प्रेम, विवाह र सङ्घर्षको कथा

    काठमाडौँ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलर कलाकार जितु नेपाल वरिपरि घुमेको छ । फिल्ममा जितु कार्की साइँला नामक भरियाकोको रूपमा

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.