Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयकको प्रतिवेदन पेश

राष्ट्रिय सभाको बुधबारको बैठकमा 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने प्रस्तावसहितको उक्त प्रतिवेदन पेश गर्नुभएको हो। विज्ञ र पूर्वसचिवहरूसँगको दफावार छलफलपछि समितिले यो प्रतिवेदन तयार पारेको हो।

3 publishers · 3 headlines · developing over 58 min
Broke firstKhabarhub logoKhabarhub

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदन पेस भएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि समितिमा भएको दफावार छलफलका आधारमा तयार पारिएको प्रतिवेदन बैठकमा पेस गरेका हुन् । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा […]

Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमै राख्ने प्रस्ताव अघि बढ्यो

    विधायन व्यवस्थापन समितिका सभापति रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
  2. राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

    काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पेश गरेको प्रतिवेदन अनुसार समितिले विधेयकमाथि विज्ञ, पूर्वसचिव

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.