Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सप्तरीको तिलाठी कोइलाडीमा जनशक्ति र उपकरण अभावले बर्थिङ सेन्टर बन्द

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन्। चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले २०७९ चैत १५ मा यो केन्द्रको शुभारम्भ गरिएको थियो। दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण हाल यो सेवा अलपत्र परेको स्थानीयले बताएका छन्।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

बर्थिङ सेन्टर नाम छ, सेवा छैन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।...

health3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. ‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

    सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह ९बर्थिङ सेन्टर० बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा ‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो । पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी […] The post ‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. ‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

    सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा ‘बर्थिङ सेन्टर’

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.