Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सिटिजन्स बैंकद्वारा ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारी कर्जा सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा नयाँ घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। 'सजिलो घर कर्जा' योजना अन्तर्गत पाँच वर्षसम्म र व्यक्तिगत सवारी कर्जामा तीन वर्षसम्म ब्याजदर स्थिर रहने बैंकले जनाएको छ। ग्राहकहरूलाई सुलभ दरमा वित्तीय सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले पाँच वर्षसम्म ब्याजदर स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना ल्याएको हो। त्यस्तै, तीन वर्षसम्म ब्याजदर स्थिर रहने […]

Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. ५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा सार्वजनिक

    काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ‘सजिलो घर कर्जा’ योजनाअन्तर्गत पाँच वर्षसम्मका लागि वार्षिक ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने व्यवस्था गरेको जनाएको छ। त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने बैंकले जानकारी दिएको छ। स्थिर ब्याजदरको अवधि समाप्त […]

  2. सिटिजन्स बैंकको स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना सार्वजनिक

    बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा पाँच वर्षसम्म र व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ब्याजदर स्थिर रहने व्यवस्था गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatecorporate3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.