
बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ
एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेपछि बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधरले आलोचना गरेका छन् । इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी साता युरोपेली संसद्मा नाबालिगको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी गरेकी हुन् । इयुले १३ वर्षमुनिका बालबालिकालाई सामाजिक […]
