Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंकले ब्याजदर बढाउने

ऊर्जाको मूल्यवृद्धिका कारण बढेको मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंक (इसिबी) ले प्रमुख ब्याजदर बढाउने तयारी गरेको छ। बुधबारदेखि सुरु हुने दुई दिने बैठकपछि निक्षेप दरमा चौथाइ प्रतिशत विन्दुले वृद्धि गरी करिब २.५ प्रतिशत पुर्याइने अपेक्षा गरिएको छ। ऊर्जाको बढ्दो लागतले अर्थतन्त्रमा पारेको प्रभावलाई सन्तुलनमा राख्न यो कदम चाल्न लागिएको हो।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

ब्याजदर बढाउने युरोपेली केन्द्रीय बैंकको तयारी

काठमाडौँ । ऊर्जाको मूल्यवृद्धिबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंक (इसिबी) ले प्रमुख ब्याजदर बढाउने तयारी गरेको छ । बुधबारदेखि सुरु हुने दुईदिने बैठकपछि निक्षेप दरमा चौथाइ प्रतिशत विन्दुले वृद्धि गरी करिब २.५ प्रतिशत

story2 publishers
Coverage

1 more headline since

  1. इसिबीको ब्याजदर बढाउने तयारी

    पेरिस, भदौ २४ गते । ऊर्जाको मूल्यवृद्धिबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंक (इसिबी)ले प्रमुख ब्याजदर बढाउने तयारी गरेको छ । बुधबारदेखि सुरु हुने दुई दिने ब...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.