Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

होटल याक एण्ड यतीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। होटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्को कठिन अवस्थामा नागरिकहरूको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। होटलका निर्देशक अरुण कुमारले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।

3 publishers · 3 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

होटल याक एण्ड यतीद्वारा बाढीपीडितको राहतका लागि १ करोड १ लाख ११ हजार सहयोग

काठमाडौँ। दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ। विपद्को यो कठिन परिस्थितिमा प्रभावितहरूको उद्धार,

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. होटल याक एण्ड यतीद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग

    काठमाडौं । पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ ।होटलका निर्देशक अरुण कुमारContinue reading "होटल याक एण्ड यतीद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग"

  2. होटल याक एण्ड यतीद्वारा उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

    २४ भदौ, काठमाडौं । पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ।होटलका निर्देशक अरुण कुमार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.