
कर्णालीका सांसदलाई स्वकीय सचिव सुविधा दिने मन्त्रिपरिषद्को निर्णय
सुर्खेत। कर्णाली प्रदेश सभाका सांसदहरूलाई स्वकीय सचिव सुविधा दिने निर्णय भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। ‘सांसदको स्वकीय सुविधा नियमअनुसार, उपलब्ध गराउने विषयमा सरकारले प्रदेश सभालाई लिखित पत्र पठाउने निर्णय भयो,’ सरकारकी