भ्यालुयर्स एशोसिएसनले गर्यो बाढी पीडितलाई दश लाख रुपैयाँ सहयोग, चेक अर्थमन्त्रीलाई हस्तान्तरण
काठमाडौं। भोटेकोशी बाढी पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाल भ्यालुयर्स एशोसिएसनले सरकारलाई दश लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एसोसिएनका अध्यक्ष सञ्जय कुमार महतो नेतृत्वको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो। The post भ्यालुयर्स एशोसिएसनले गर्यो बाढी पीडितलाई दश लाख रुपैयाँ सहयोग, चेक अर्थमन्त्रीलाई हस्तान्तरण appeared first on BIZMANDU.
