
एमबाप्पेको ७१औँ गोलमा रियलको इन्टरमाथि जित
काठमाडौँ । रियल मड्रिडले च्याम्पियन्स लिगमा इन्टर मिलानलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली यात्रा जारी राखेको छ । जितसँगै फ्रान्सेली स्टार किलियन एमबाप्पे च्याम्पियन्स लिग तथा युरोपियन कपको सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा पाँचौँ स्थानमा उक्लिएका छन् । एमबाप्पेले खेलको १४औँ मिनेटमा गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ७१ पुर्याए । उनले प्रतियोगितामा ९९ […]