
अस्पताल चाहर्दाचाहर्दै सर्पले डसेकी बालिकाको मृत्यु
विराटनगर । सर्पले डसेकी वालिकाको अस्पताल चाहर्दाचाहर्दै मृत्यु भएको छ । गोमन सर्पले डसेकी इटहरी ५ की आस्वान चौहानको अस्पतालमा पीआइसीयू सेवा नहुँदा मृत्यु भएको हो । चौहानलाई घर भित्र खेलिरहेको बेला गोमन सर्पले डसेको थियो ।सर्पले डसेको कुरा अभिभावकलाई तत्काल नभनेकी चौहानको उपचारमा पी आइसीयू सेवा नहुँदा अस्पताल चाहर्दा चाहर्दै मृत्यु भएको हो । […]