
युद्धविरोधी रुसीलाई मतदान गर्न याशिनको आह्वान
रुस । निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले यही महिना हुने विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न विश्वभर रहेका युद्धविरोधी रुसी नागरिकलाई आह्वान गरेका छन् । सेप्टेम्बर २० को दिउँसो


