‘खल्ती होटल्स’ औपचारिक रूपमा संचालनमा आयो, अब एपबाटै होटल बुकिङ र पेमेन्ट
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा संचालनमा ल्याएको छ। यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानीसमेत गर्न सक्ने कम्पनीले जनाएको छ। यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुपसँगको प्राविधिक साझेदारीमा संचालन गरिएको हो। बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको र […] The post ‘खल्ती होटल्स’ औपचारिक रूपमा संचालनमा आयो, अब एपबाटै होटल बुकिङ र पेमेन्ट appeared first on BIZMANDU.

