
राष्ट्रियसभा बैठक : ग्यास किन्न पाउने अवस्था बनाउन माग
काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारकाे बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा पनि आफूले नपाएको बताए। ग्यास नपाएकै कारण विद्यार्थीलाई समस्या
