Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 17h ago

बाढीपीडितको सहयोगका लागि सुनसरीका मुस्लिम समुदायद्वारा ६२ लाख रुपैयाँ हस्तान्तरण

भोटेकोशी र रसुवाका बाढीपीडितहरूको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले ६२ लाख ४५ हजार ४९ रुपैयाँ सहयोग गरेको छ। देशभरका मस्जिद, मदरसा, सामाजिक संस्था र विदेशमा रहेका नेपाली मुस्लिमहरूबाट संकलित उक्त रकम जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपत्तिमा परेकाहरूलाई मानवीय सहायता पुऱ्याउने उद्देश्यले यो आर्थिक सहयोग प्रदान गरिएको हो।

3 publishers · 4 headlines · 3 in 24h · developing over 14 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

रसुवा बाढीपीडितका लागि सुनसरी मुस्लिम समाजको ६२ लाखभन्दा बढी सहयोग

इनरुवा : भोटेकोसीमा आएको बाढीबाट प्रभावित रसुवा लगायतका क्षेत्रका बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले ६२ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ। मुस्लिम समाज सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

archives4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 17h ago
  1. रसुवा बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

    सुनसरी- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ। सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक संघसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम संकलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिए। नेपाल मुस्लिम समाज सुनसरीको समन्वयमा […]

  2. भोटेकोशी बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. विपद्मा मुस्लिम समुदायको मानवीय हात : सुनसरीबाट ६२ लाखभन्दा बढी सहयोग

    विराटनगर : सुनकोशीलगायत क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिपछि राहत तथा उद्धार अभियानमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता देखिएको छ । देशभरका मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था, व्यापारी तथा विदेशमा रहेका नेपाली मुस्लिम संघ–संस्थाले आर्थिक सहयोगसँगै

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.