
ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा
नयाँदिल्ली- ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ। शिखर सम्मेलनलाई लक्षित गर्दै प्रमुख सडकमा ब्यारिकेड र जाँचस्थल स्थापना गर्नुका साथै विभिन्न क्षेत्रमा ट्राफिक प्रतिबन्ध लगाइएको छ। सुरक्षाका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। आवागमन सहज बनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ। सरकारी कार्यालय, विद्यालय तथा धेरै […]

