
Maduro's Wife Seeks Home Detention Due to Worsening Heart Condition
New York. Venezuela's former president Nicolas Maduro's wife Cilia Flores has demanded to be kept under house arrest at her...
भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोकी पत्नी सिलिया फ्लोरेसले आफ्नो मुटुको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अमेरिकी संघीय अदालतसँग घरमै नजरबन्दको सुविधा माग गरेकी छन्। बुधबार म्यानहट्टनस्थित अदालतमा उनका वकिलहरूले निवेदन पेस गर्दै हिरासतमा स्वास्थ्य अवस्था गम्भीर बनेकाले उनलाई घरमै बसेर मुद्दाको पुर्पक्ष गर्न दिन आग्रह गरेका हुन्। गत जनवरीमा काराकासबाट अमेरिकी नियन्त्रणमा परेकी फ्लोरेस हाल न्युयोर्कमा हिरासतमा छिन्।

New York. Venezuela's former president Nicolas Maduro's wife Cilia Flores has demanded to be kept under house arrest at her...
2 more headlines since
२६ भदौ, काठमाडौं । भेनेजुएलाकी पूर्वप्रथम महिला सिलिया फ्लोरेस डे मदुरोले अमेरिकाको संघीय हिरासतमा आफ्नो मुटुको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै न्यायाधीशसमक्ष रिहाइको माग गरेकी छन्। अल जजिराका अनुसार, बुधबार अदालतमा पेस गरिएको निवेदनमा उनका वकिलहरूले फ्लोरेसलाई म्यानहट्टनस्थित घरमै नजरबन्दमा राखेर मुद्दाको पुर्पक्ष गर्न दिन माग गरेका छन्। गत जनवरी ३ मा अमेरिकी सेनाले काराकासबाट उनी […]

न्यूयोर्क । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोकी पत्नी सिलिया फ्लोरेसले आफूलाई घरमै नजरबन्दमा बस्न दिन माग गरेकी छन् । अमेरिकाको हिरासतमा बसिरहेकै बेलामा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको र मुटुसम्बन्धी समस्या थप गम्भीर बनेको भन्दै उनको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…