
शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्
काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया पश्चात निको भएर काममा फर्किएकी छन् । बिमारपछि दीपाश्री फिल्म ‘पाँच पाण्डव’को डबिङमा सहभागी हुँदै कलाकारितामा फर्किएकी हुन् । उनले शुक्रबारबाट डबिङको काम थालेकी छन् । निर्देशक वसन्त निरौलाका अनुसार उनी पूर्णरुपमा स्वस्थ्य भएपछि काममा फर्किएकी हुन् । दीपाले डबिङ स्टुडियोको ढोका ढोगेर भित्र छिरेकी […]
