
महिनावारीअनुसार व्यायाम मिलाउने ‘साइकल–सिंकिङ’ कति वैज्ञानिक ?
महिलाहरूले आफ्नो महिनावारी चक्रअनुसार व्यायामको शैली र तीव्रता परिवर्तन गर्ने अभ्यास पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ । ‘साइकल–सिंकिङ’ भनिने यो अवधारणाअनुसार महिनावारीको विभिन्न चरणमा शरीरको ऊर्जा, शक्ति र सहनशीलतामा हुने