Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 8h ago

मकवानपुरमा किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा: सर्पले टोकेपछि पनि उद्धार जारी

मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा सर्प उद्धारकर्ता राजेश थापा र उनका छोरा रोशन थापाले एक किङ कोब्राको सफल उद्धार गरेका छन्। गत जेठ १९ गते उद्धार गर्ने क्रममा राजेशलाई सर्पले तिघ्रामा डसेपछि उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। आफूलाई सर्पले टोकेर अस्पताल जाँदै गर्दा पनि राजेशले आफ्नो छोरालाई पहिले सर्पको सुरक्षित उद्धार गर्न र त्यसपछि मात्र अस्पताल आउन निर्देशन दिएका थिए।

3 publishers · 3 headlines · 3 in 24h · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

बुवालाई टोक्ने किङ कोब्राको छोराले गरे उद्धार

हेटौँडा‍– ‘बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।’ गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भनेका छन् । बुबालाई डसेको सर्प त्यहीँ थियो । राजेश […]

Coverage

2 more headlines since

first · 12h agolatest · 8h ago
  1. १४औँ किङ कोब्राले डस्यो, १५औँ किङ कोब्रा उद्धार गर्न फेरि पुगे राजेश

    हेटौँडा । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हेटौंडा । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौंडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भनेका थिए। बुबालाई डसेको सर्प त्यहीं थियो। राजेश अस्पतालतर्फ लागे, […] The post किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.