Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 22h agolast: 4h ago

इरान र खाडी मुलुकहरूबिच हर्मुज जलमार्गबारे ओमानमा छलफल हुँदै

विश्वभर इन्धन आपूर्तिका लागि रणनीतिक महत्वको हर्मुज जलमार्गका बारेमा छलफल गर्न इरान र खाडी मुलुकहरूबिच सोमबार ओमानमा बैठक हुँदैछ। इरानी विदेश मन्त्रालयका अनुसार यो बैठकको उद्देश्य क्षेत्रीय समझदारी बढाउनु र साझा सुरक्षा सुदृढ गर्नु रहेको छ। मध्यपूर्वको युद्धका क्रममा इरानले यो जलमार्गलाई पटक-पटक अवरूद्ध गर्दै आएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 17 hours
Broke firstRatopati logoRatopati

इरान र खाडी मुलुकहरूबिच सोमबार हर्मुजबारे छलफल हुँदै

तेहरान । तेहरानले सोमबार ओमानमा खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीतिक महत्वको हर्मुज जलमार्गका बारेमा छलफल गर्ने इरानी विदेश मन्त्रालयले जनाएको छ । मध्यपूर्वको युद्धका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पारेको छ

story3 publishers
Coverage

2 more headlines since

first · 22h agolatest · 5h ago
  1. हर्मुजमा सुरक्षित ढुवानीका लागि खाडी देशहरूबीच छलफल हुँदै

    विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलडमरू हुँदै हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल अघि बढाउने भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
  2. इरान र खाडी मुलुकहरूबीच होर्मुजबारे छलफल हुँदै

    काठमाडौं। तेहरानले सोमबार ओमानमा खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीतिक महत्वको होर्मुज जलमार्गका बारेमा छलफल गर्ने इरानी विदेश मन्त्रालयले जनाएको छ । मध्यपूर्वको युद्धका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पारेको छ । शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो बैठक क्षेत्रका देशहरूबीच राम्रो समझदारी बढाउन र साझा क्षेत्रीय सुरक्षा सुदृढ गर्न लक्षित […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.