
राजकुमारी डायनाको ‘रिभेन्ज ड्रेस’ लिलामीमा, ३ लाख डलरसम्म पर्न सक्ने अनुमान
लन्डन । बेलायतकी दिवङ्गत राजकुमारी डायनाले लगाएको विश्वप्रसिद्ध ‘रिभेन्ज ड्रेस’ झन्डै तीन दशकपछि पहिलोपटक लिलामीमा राखिने भएको छ। कालो रङको उक्त आकर्षक गाउन आगामी डिसेम्बर ९ मा न्युयोर्कमा लिलामी हुने र यसको मूल्य ३ लाख
