
बढी मूल्य लिने र मिलेमतोमा ग्यास बेच्ने दुई व्यवसायीलाई ३–३ लाख जरिवाना
उपभोक्ताबाट अस्वाभाविक बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख रुपैयाँ जरिवाना गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताबाट बढी मूल्य असुल्ने दुई जना ग्यास व्यवसायीलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरेको छ। ग्यासको अभाव भइरहेका बेला मिलेमतो गरी अस्वाभाविक मूल्यमा बिक्री गरेको भेटिएपछि विभागले यो कारबाही गरेको हो। यस हप्ता दुई व्यवसायीबाट कुल ६ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ।

उपभोक्ताबाट अस्वाभाविक बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख रुपैयाँ जरिवाना गरेको छ ।
1 more headline since

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्दै दुई जनालाई यो साता तीन-तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…