मुस्ताङ भन्सार कार्यालयद्वारा १५ दिनमा एक अर्ब ७८ करोड राजस्व संकलन
मुस्ताङ भन्सार कार्यालयले १५ दिनको अवधिमा एक अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कोरला नाकाबाट व्यापारिक गतिविधि बढेसँगै यो परिमाणमा राजस्व उठेको हो। चाडपर्वको समयमा सामान र च्याङ्ग्रा आयातमा वृद्धि भएकाले राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको छ।
1 more headline since
मुस्ताङ भन्सारमा १५ दिनमा उठ्यो एक अर्ब ७८ करोड राजस्व
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले गृहकार्य गर्दै: ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्भावित विपद्को जोखिम कम गर्न जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन…
+2first: 7h agolast: 19 min ago - Quietly gaining traction6 publishers in the last few hours
सुन जस्तो धातु देखाई १ करोड ३९ लाख ठगी गर्ने फरार कैदी पक्राउ
सुनजस्तो पहेँलो धातु देखाई १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनि…
+2first: 8h agolast: 19 min ago - You might have missedA different thread
हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने
हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका भदौ २९ गते सोमबार बिहान ३ बजेदेखि खुला गरिने भएको छ। पशुपति …
+2first: 8h agolast: 4h ago