
ट्रम्प र नेतन्याहु सत्तामा रहुञ्जेल होर्मुज बन्द रहने इरानी नेताको चेतावनी
काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्तामा रहुञ्जेल होर्मुज जलघाँटी नखोल्ने बताएका छन् । इरानी समाचार एजेन्सीहरूले बिहीबार प्रकाशित गरेको उनको भनाइअनुसार इरानले ‘आक्रामक शत्रुको शक्ति तोड्ने’ र ‘अहंकारी शक्तिहरूको कम्मर भाँच्ने’ निर्णय गरेको छ । जोल्कदरले ट्रम्प र नेतन्याहुलाई […]