कांग्रेस निर्वाचन समितिले भन्यो- ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न
भोटेकोशी र त्रिशूलीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन आइतबार निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसले १५ औं महाधिवेशन अन्तर्गत ७२ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सप्तरी, सिरहा, रसुवा, नुवाकोट र धादिङ गरी पाँच जिल्लामा भने अधिवेशन हुन सकेको छैन। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा अधिवेशन प्रभावित भएको हो।
भोटेकोशी र त्रिशूलीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन आइतबार निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
7 more headlines since

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा अधिवेशनले तीव्रता पाएको छ । महाधिवेशनको पूर्वतयारीका रूपमा असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूरा […]

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया जारी रह्यो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । असोज
४ असोज, काठमाडौं । देशभरका ७३ जिल्लाका छ हजार १३२ वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो र आज गरेर ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो । समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । उनले १५औँ महाधिवेशनअन्तर्गत ती […]

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार ती वडामा वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचन सम्पन्न भएको हो । समितिका सदस्य–सचिव राजु कटुवालले अधिवेशन उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट […]
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनको दोस्रो दिन आज ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ क्षेत्र नं. ६ बाहेक, सुनसरी, सप्तरी क्षेत्र नं. २ र ४ बाहेक, धनुषा, महोत्तरी, सर्लाही क्षेत्र नं. २ बाहेक, रौतहट क्षेत्र नं. १ बाहेक, बारा, पर्सालगायत ७३ जिल्लाका ६ हजार १३२ वडामा
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले ७२ जिल्लामा वडा अधिवेशन सम्पन्न गर्ने काम भइरहेको बताएको छ ।पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार १५ औं महाधिवेशन अन्तर्गत ५ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । त्यसबाहेक अन्य जिल्लामा वडा अधिवेशनको कार्य जारी छ । कटुवालका अनुसार यसरी अधिवेशन शुरू गर्न नसकेका जिल्लामा सप्तरी‚ सिरहा‚ रसुवा‚ नुवाकोट र धादिङ रहेका छन् । रसुवा‚ नुवाकोट र धादिङ भोटेकोशी बाढी प्रभावित जिल्ला हुन् । ‘सप्तर
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसले देशभरका ४३ जिल्लाका ३,३९६ वडाहरूमा आफ्नो वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। पार्टीका अनुसार …
राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट प्रहरीले पक्राउ गरेको…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनप्रतिनिधिहरूलाई मतदाताप्रति थप जवाफदेही बनाउन 'राइट टु रिकल' को अवधारणा अघ…