Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 22 Septlast: 23 Sept

चालक अर्जुन दोङको मृत्युपछि कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा बस चालक अर्जुन दोङको मृत्यु भएपछि मंगलबार कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ निवासी दोङको परिवार र स्वतन्त्र चालक संघ नेपालले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी मृतकका दुई श्रीमती र परिवारका सदस्यहरूले न्यायको माग गरेका छन्।

2 publishers · 3 headlines · developing over 1d 2h
Broke firstKhabarhub logoKhabarhub

बस चालक अर्जुन दोङको मृत्यु प्रकरण : न्याय माग्दै परिवार सडकमा

काठमाडौँ– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका परिवार तथा समर्थकहरू सडकमा उत्रिएका छन् । सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । मृतक दोङकी श्रीमती र छोरासहित परिवारका सदस्य तथा समर्थकहरू मंगलबार कीर्तिपुरस्थित बर्न अस्पताल […]

Coverage

2 more headlines since

first · 22 Septlatest · 23 Sept
  1. त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माइतीघरमा प्रदर्शन गरेको छ । बुधबार प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका थिए । सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । तस्बिर […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
  2. त्रिपुरेश्वर बस आगलागी घटना : कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन

    ६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा जलेर चालकको मृत्यु भएको घटनाको विरोधमा कीर्तिपुरको बर्न अस्पताल बाहिर प्रदर्शन भएको छ । मृतक अर्जुन दोङका परिवार र स्वतन्त्र चालक संघ नेपालले अस्पताल बाहिर मंगलबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अर्जुनका दुई श्रीमतीले आफ्नो श्रीमान्‍ले न्याय पाउनुपर्ने भन्दै घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.