
भारी वर्षाको प्रक्षेपणपछि कुलेखानीमा निगरानी
हेटौँडा । आगामी ५ दिन भारी वर्षाको सम्भावनाको प्रक्षेपणपछि मकवानपुरको कुलेखानीमा निगरानी बढाइएको छ । सम्भावित जोखिमको मूल्यांकन गष्र्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षाको प्रक्षेपणपछि कुलेखानी जलाशयमा निगरानी बढाएको हो । वर्षाका कारण उत्पन्न हुन सक्ने




