आन्दोलनरत पत्रकार महासंघसँग संवाद गर्न सरकारलाई रास्वपा सांसद्को सुझाव
७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले नेपाल पत्रकार महासंघ लगायतका सञ्चार सम्बद्ध संस्थाहरू, सरकारका पछिल्ला निर्णयहरूप्रति असहमति जनाउँदै आन्दोलित भएको विषय संसद्मा उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘यसरी मुलुकको चौथो अंगका रूपमा रहेका पत्रकार मित्रहरू आफ्ना पेसागत हकहित र मागहरू लिएर सडकमै उत्रिनुपर्ने परिस्थितिको सिर्जना […]

