
मकवानपुरको चैनपुर र सुनाचुरीमा निर्माणाधीन ‘मोबाइल टावर’ अन्तिम चरणमा
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सांसद प्रशान्त उप्रेतीले यसको जानकारी दिँदै कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर सञ्चालनको अन्तिम चरणमा रहेको बताए । त्यसैगरी, मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्रसरोवर गाउँपालिकाको एक तथा कैलाश गाउँपालिकाको डाँडाखर्क, नामटार र […]
