Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 23 Septlast: 6d ago

कैलालीका छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत फेला, सात जना पक्राउ

कैलाली जिल्लाका छुट्टाछुट्टै स्थानमा मंगलबार तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्। चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीले सात जना आरोपितलाई पक्राउ गरेको छ। यस्तै, लम्कीचुहा नगरपालिका–४ मा ४० वर्षीय अबिराम जैसी र गौरीगंगा नगरपालिका–८ मा ५४ वर्षीय दुर्गाप्रसाद आचार्य पनि मृत फेला परेका छन्।

TopicsKailali
2 publishers · 5 headlines · developing over 4d 6h
Broke firstOnlineKhabar logoOnlineKhabar

कैलालीमा दुई जना मृत फेला

७ असोज, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय अबिराम जैसी र गौरीगंगा नगरपालिका–८ लिक्माका ५४ वर्षीय दुर्गाप्रसाद आचार्य मृत अवस्थामा फेला परेका हुन् । जैशी गिधिनियाकै बलिया चोक […]

Coverage

4 more headlines since

first · 23 Septlatest · 6d ago
  1. कञ्चनपुरको भङ्गी नालामा डुबेर ३९ वर्षीय पुरुषको मृत्यु

    ११ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन् । केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि परिवारका आफन्तले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेका थिए । खोजीका क्रममा आइतबार केसीलाई सोही नालामा मृत अवस्थामा […]

  2. कैलालीमा घाँस काट्न गएकी महिला मृत भेटिइन्

    १० असोज, धनगढी । कैलालीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा भेटिएकी छन् । गौरीगंगा नगरपालिका–६ बनबेहडाकी ४० वर्षीया पार्वती साउद रुखबाट लडेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेमबहादुर साउदकी श्रीमती पार्वती शुक्रबार दिउँसो घाँस काट्न स्थानीय बार वन सामुदायिक वनमा गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शनिबार […]

  3. चुरेमा बोहरा मृत फेला, हत्याको आशंका

    चाँदनी आचार्यघोडाघोडी (कैलाली), असोज ७ गते । कैलालीको चुरे गाउँपालिका –१, निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा मृत अवस्थामा फेला पर्नुभएको छ । असोज ५ गते घरबाट हराएका बोहराको खोजी ग...

  4. कैलालीमा बेपत्ता एक व्यक्ति जंगलमा मृत फेला, ७ आरोपित पक्राउ

    ७ असोज, धनगढी । कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् । चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले घरबाट हराएका बोहरा खोजी गर्ने क्रममा बोहरा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरमा मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार घटनाअघि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.