Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 24 Septlast: 24 Sept

उदयपुरमा दुई लोकमार्गमा रात्रिकालीन यात्रामा रोक

लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाका दुई प्रमुख लोकमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ। यो रोक कटारी–घुर्मी र साउने–रुवा सडकखण्डमा असोज ८ गतेदेखि लागू हुनेछ। वर्षासँगै पहिरो, सडक कटान तथा सवारी दुर्घटनाको जोखिम बढेपछि यस्तो निर्णय गरिएको हो।

TopicsUdayapur
2 publishers · 2 headlines · developing over 6 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

लगातार वर्षापछि उदयपुरका दुई सडकखण्डमा राति सवारी आवागमन बन्द

उदयपुर : लगातार भइरहेको वर्षासँगै पहिरो, सडक कटान तथा सवारी दुर्घटनाको जोखिम बढेपछि उदयपुरका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले कटारी–घुर्मी र साउने–रुवा सडकखण्डमा असोज ८ गतेदेखि असोज

archives2 publishers
Coverage

1 more headline since

  1. उदयपुरका दुई लोकमार्गमा रात्रिकालीन यात्रामा रोक

    लगातारको वर्षासँगै बाढी र पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाका दुई प्रमुख लोकमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.